कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रि जीवन बहादुर शाही ज्युसँग भेटवार्ता

Dec 20 ,2021

कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रि जीवन बहादुर शाही ज्युसँग भेटवार्ता गरि स्मार्ट हेल्थ नेपाल को बारेमा बृहत बिषय प्रस्तुत गर्ने अवसर मिल्यो। सु-प्रसिद्द गायिका आनी छोइङ्ग डोल्मा, सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना छेत्री, कम्पनीका प्रवन्धनिर्देशक बद्रिराज तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत निर्मल ढकाल सहित आज।